सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्यहरुको लागि आवेदन माग गरिएको सूचना ।

नेपाल सरकार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

सिंहदरबार, काठमाडौं

 

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्यहरुको लागि आवेदन माग गरिएको सूचना ।

 

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/०५)

 

यस मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयको रिक्त रहेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने समिति गठनका लागि ऐन २०६८ को दफा १९ को उपदफा १ को ग र घ मा व्यवस्था भए बमोजिम सदस्यहरु मनोनयन गर्नुपर्ने भएको हुँदा देहाय बमोजिम योग्यता पुगेका उमेदवारहरुले आफ्नो योग्यता सहित सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस मन्त्रालयको बेबसाइटमा उपलब्ध भएको लिंकमा गई आवेदन पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

नोट: आवेदन फारम भर्न यस लिंकमा क्लिक गर्नुहोस