विभिन्न परिषद्हरू, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन माग गरिएको सूचना
विभिन्न परिषद्हरू, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन माग गरिएको सूचना
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
सिंहदरवार, काठमाडौं
विभिन्न परिषद्हरू, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन माग गरिएको सूचना
(सूचना प्रकाशित मिति: २०८३/०३/०२)
यस मन्त्रालयको मिति २०८३/०१/२२ को प्रेस विज्ञप्तिमा उल्लेख भएका तपसिलका संस्थाहरूमा रिक्त पदाधिकारीहरूका लागि सम्बन्धित ऐन तथा नियमावलीमा उल्लेख भए बमोजिमको योग्यता पुगेका इच्छुक उमेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिनभित्र सोझै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौंको नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेवसाईटमा भएको link मा गई आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ।
तपसिल
|
क्र.स. |
संस्था |
पदाधिकारी |
|
१ |
नेपाल आयुर्वेद चिकित्सा परिषद् |
अध्यक्ष-१ र रजिष्ट्रार-१ |
|
२ |
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् |
सदस्य-७ र सदस्य सचिव-१ |
|
३ |
नेपाल नर्सिङ्ग परिषद् |
अध्यक्ष-१, उपाध्यक्ष-१ र रजिष्ट्रार-१ |
|
४ |
नेपाल स्वास्थ्य व्यवसायी परिषद् |
अध्यक्ष-१ र रजिष्ट्रार-१ |
|
५ |
नेपाल फार्मेसी परिषद |
अध्यक्ष-१ र रजिष्ट्रार-१ |
|
६ |
नेपाल मेडिकल काउन्सिल |
अध्यक्ष-१ र रजिष्ट्रार-१ |
|
७ |
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र |
कार्यकारी निर्देशक-१ |
|
८ |
स्वास्थ्य बिमा बोर्ड |
अध्यक्ष-१ र कार्यकारी निर्देशक-१ |
आवेदन गर्न यस लिंकमा क्लिक गर्नुहोस
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरुको छनौट, सिफारिस र नियुक्ति सम्बन्धी कार्यविधि, २०८३