सम्बद्ध सार्वजनिक निकायका समिति/परिषद्/बोर्डमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्नका लागि रोष्टर सूचीमा सूचीकृत हुने बारेको सूचना ।
सम्बद्ध सार्वजनिक निकायका समिति/परिषद्/बोर्डमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्नका लागि रोष्टर सूचीमा सूचीकृत हुने बारेको सूचना ।
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
सिंहदरबार, काठमाडौं
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका समिति/परिषद्/बोर्डमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्नका लागि रोष्टर सूचीमा सूचीकृत हुने बारेको सूचना ।
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/०१)
यस मन्त्रालय सम्बद्ध तपसिल बमोजिमका समिति/परिषद्/बोर्डमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि सम्बन्धित कानुन (ऐन/नियमावली/गठन/विनिमय) बमोजिम योग्यता (न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव वा अन्य शर्तहरु) पुगेका इच्छुक नेपाली नागरिकहरुले २०८३।०५।०८ गतेभित्र आवश्यक कागजातहरु सहित मन्त्रालयको बेबसाइटमा उपलब्ध अनलाईन फारम मार्फत रोष्टर सूचीमा सूचीकृत हुन आह्वान गरिएको छ ।
नोट: आवेदन फारम भर्न यस लिंकमा क्लिक गर्नुहोस।