आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक मस्यौदामा सर्वसाधारणको राय/सुझाव उपलब्ध गराईदिने सम्बन्धी सूचना ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक मस्यौदामा सर्वसाधारणको राय/सुझाव उपलब्ध गराईदिने सम्बन्धी सूचना ।