Public Information Coordination section
- संचार व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
- गुनासो व्यबस्थापन सम्बन्धि कार्य गर्ने ।
- प्रदेश तथा स्थानिय तहबाट सुचनाहरु संकलन व्यबस्थापन गर्ने ।
- मन्त्रालयका आधीकारीक धारणहरुको सार्वजनिकरण सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालय काम कारबाहीहरुको पारदर्शीता लगायत सम्बन्धित अन्य कार्यहरु गर्ने ।