Laboratory and blood transfusion service regulation section

  • A र B समुहका प्रयोगशालाहरुको दर्ता , अनुगमन, मूल्यांकन तथा सञ्चालन अनुमति सम्बन्धी संघीय स्तरका कार्य गर्ने ।
  • रक्त सञ्चार केन्द्रहरुको दर्ता अनुमगन, मूल्यांकन तथा सञ्चालन अनुमति सम्बन्धी संघीय स्तरका कार्य गर्ने ।
  • प्रयोगशाला तथा रक्त सञ्चार सेवाहरुको मापदण्ड एवं गुणस्तर निर्धारण तथा सञ्चालन प्रक्रिया तथा विधिहरुको तयारी तथा अद्यावधिक गर्ने ।
  • संघीय जिम्मेवारीमा रहेका प्रयोगशालाहरुको अनुगमन तथा सुपरीवेक्षणका कार्यहरु गर्ने ।
  • प्रयोगशाला तथा रक्त सञ्चार सेवा सम्बन्धी गुनासोहरुको सम्बोधन गर्ने ।