Gender Equality and Social inclusion section

  • स्वास्थ्य क्षेत्रका लागि विभिनन तहमा निर्माण गरिने तथा कार्यक्रहरुलाई जेसी संवेदनशिल बनाउन आवश्क समन्वय तथा सहजीकरण गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा जेसीलाई संस्थागत गर्ने ।
  • स्वास्थ्य क्षेत्रका विर्षिक कार्यक्रम तथा बजेटलाई जेसी उत्तरदायी बनाउन मन्त्रालय तथा विभागमा आवश्यक सहजीरण सहयोग गर्ने ।
  • जेसी सम्वद्ध कार्यक्रमहरुको तर्जुमा तथा कार्यन्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने लगायतका अन्य विषयका कार्य गर्ने ।