Multilateral coordination section
- बहुपक्षीय सरोकार राख्ने निम्न लिखित विषयवस्तुका सम्बन्धमा सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्ने ।
- पोषण
- कृषि क्षेत्र
- लाईभस्टक क्षेत्र
- महिला तथा वालबालीका क्षेत्र
- वातारणीय स्वास्थ्य, खानेपानी, सरसफाई एवं खाद्य पदार्थ
- प्रदुषण तथा विषदी नियन्त्रण एवं औधोगिक, पेशागत तथा आप्रवासीको स्वास्थ्य
- सडक दुर्घटना
- विध्यालय स्वास्थ्य
- आपतकालीन अवस्थाको व्यस्थापन तथा सञ्चालन
- सुक्ष्मजिव निरोधक प्रतिरोध रोकथाम
- श्रम तथा वैदेशिक रोजगारको लागि जानेहरुको स्वास्थ्य
- स्वास्थ्य पर्यटन आदि
- स्वास्थ्य सम्बन्धी कार्य गर्ने विभिन्न राष्ट्रियस्तरका गैर सरकारी संघ संंस्थाहरु संग समन्वय कायम गर्ने ।