मन्त्रालयको बारेमा
स्वास्थ्य तथा जनसंख्या मंत्रालय (MoHP) समग्र नीति निर्माण, योजना, संगठन र राष्ट्रिय, प्रदेश, जिल्ला र सामुदायिक स्तरहरूमा स्वास्थ्य क्षेत्रको समन्वयको लागि जिम्मेवार छ । मन्त्रालयको प्रमुख लक्ष्य देशका सम्पुर्ण नागरिकहरुको स्वास्थ्य स्थिति सुधार गर्नु हो ।
कार्यहरुः
- प्रभावकारी र कुशल नीति निर्माण
- स्रोत परिचालन
- स्वास्थ्य संस्थाहरूले प्रदान गरेको स्वास्थ्य सेवाको निगरानी र विनियमन