Nursing Capacity Development section

  • नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागि मापदण्ड तथा प्रोटोकल निर्धारण र नियमन गर्न सहजीकरण गर्ने ।
  • गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक कानुन, मापदण्ड, निर्देशिका जारी सहजीकरण गर्ने ।
  • बैकल्पिक चिकित्सा क्षेत्रमा कार्यरत नर्सिङ सेवाको गुणस्तर मापदण्ड निर्धारण गरि क्षमता अभिवृद्धि गर्ने ।
  • विशिष्टीकृत नर्सिङ सेवा सम्बन्धि नीति नियम, मापदण्ड निर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने ।
  • स्वास्थ्य सेवा सम्बन्धी नीति, रणनीति तथा मापदण्ड निर्धारण गर्न सहयोग गर्ने ।
  • जनरल तथा विशिष्टीकृत नर्सिङ शिक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्न अध्ययन अनुसन्धान मुलक कार्य गर्ने ।
  • सामुदायिक नर्सिङ तथा मिडवाईफ्री शिक्षा र सेवाको गुणस्तर अविवृद्धि गर्न अध्ययन अनुसन्धानमुलक कार्यमा सहजीकरण गर्ने ।
  • विधालय स्वास्थय जस्ता नवीनतम बिधाहरुमा नर्सिङ सेवाको विकास र प्रवर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • समुदायिक नर्सिङ सेवाको विकास र प्रवर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • मिडवाईफ्री शिक्षा तथा सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाईफ्री मानव संसाधन को योजना, क्षमता अभिवृद्धि, विकास र व्यवस्थापना मा समन्वय र सहयोग गर्ने ।
  • पब्लिक हेल्थ नर्सिङ तथा मिडवाईफ्री सेवाको प्रोटोकल निर्माण र निर्धारण गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media