Geriatic and Gender based violence management section

  • घरदैलोमा प्रवाह गरीने नर्सिङ सेवा (Home Based Nursing care) सम्बन्धि नीति नियम, मापदण्ड निर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने ।
  • जेष्ठ नागरिक स्वास्थ्य जस्ता नवीनतम विधाहरुमा नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुलाइ गुणस्तरीय सेवा प्रदाान गर्नका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुलाई समग्र स्वास्थ्य उपचारमा उपयुक्त मापदण्डको विकास गर्ने ।
  • एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन तथा सहजीकरण गर्ने ।
  • विभिन्न विषयगत क्षेत्र एवं सरोकारवाला संस्थाहरुसंग कार्यगत समन्वय गर्ने ।
  • जेरियाटिक मैत्री स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक प्रोटोकल तथा शैक्षिक सामाग्री तयार गर्ने ।
  • जेरियाटिक तथा लैंगिक हिंसा व्यवस्थापन सम्बन्धमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media