Maternal and neonatal section

  • मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि सर्वेक्षण अनुसन्धान कार्यमा सहयोग गर्ने ।
  • मातृ तथा नवशिशु स्वास्थ्य अवस्थाको विश्लेषण गरि राष्ट्रिय एवम् प्रादेशिक नीति निर्माणमा प्राविधिक सहयोग गर्ने ।
  • राष्ट्रिय नीति, अन्तराष्ट्रिय मार्गदर्शन तथा प्रदेशिक आवश्यकताको आधारमा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि नयाँ कार्यक्रम तर्जुमा गर्न सहजिकरण गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।
  • मातृ तथा नवशिशु सम्बन्धी राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरुको कार्यान्वयनका लागि समन्वय र सहजिकरण गर्ने ।
  • आकस्मीक प्रसुती सेवा तथा २४ घण्टे बर्थीगं सेन्टरको विस्तार मार्फट सेवा पहुँच अभिवृद्धि गर्न प्रादेशिक तथा स्थानीय तहलाई आवश्यक सहयोग गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media