Family Planning and Reproductive Health Section

  • राष्ट्रियस्तरमा परिवार योजना सम्बन्धि नीति, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • परिवार नियोजन सम्बन्धि सर्वेक्षण अनुसन्धान कार्यमा सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा परिवार नियोजन सामग्री आपूर्ति तथा वितरण योजना तयार गर्ने ।
  • राष्ट्रिय एवम् प्रादेशिकस्तरमा परिवार नियोजन सेवाको अवस्थाको विश्लेषण गरि नीति निर्माणमा प्राविधिक सहयोग गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय र सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा प्रजनन् स्वास्थ्य सम्बन्धि नीति, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड तथा प्राटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • किशोर किशोरी स्वास्थ्य सम्बन्धि अध्ययन अनुसन्धान, राष्ट्रियस्तरका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा सहयोग गर्ने ।
  • आंग खस्ने समस्या, लैगिंक हिंसा, बृद्ध महिलाको प्रजनन स्वास्थ्य लगायतका विषयमा अनुसन्धान, राष्ट्रियस्तरका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा सहयोग गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media