Zoonotic and other communicable disease control section

  • रेबिज, सर्पदंश लगायतका जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि क्षमता विकासका लागि सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • जूनेटिक रोगहरुको सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • जूनोटिक रोगहरुको सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • Anti-rabies Vaccine तथा Anti-snake Venom Serum लगायत जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको आपूर्ति तथा समुचित व्यवस्थापनका लागि समन्वय र सहजिकरण गर्ने ।
  • जूनोटिक रोगहरुको सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • जूनोटिक रोगहरुको सरुवा रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण तथा सर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media