NTD and Vector borne disease control section

  • औलो, डेंगू, स्क्रब टाईफस, चिकनगुनिया लगायतका कीटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने ।
  • किटजन्य रोग निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्रविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • किटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनमा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदान सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • किटजन्य रोग निदान सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदान नियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यक उपकरण तथा औजारहरुको आपूर्ति तथा व्यवस्थापनको लागि सहजिकरण गर्ने ।
  • किटजन्य रोग सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • किटजन्य रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • हात्तीपाईले, कालाजार लगायत Neglected Tropical Diseases (NTD) हरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानून, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने  ।
  • NTD रोगका निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • NTD रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोग सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने  ।
  • NTD रोग सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोग नियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यक उपकरण तथा औजारहरुको आपूर्ती तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • NTD रोग सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • NTD रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण तथा सर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।

Message from Hon'ble Minister

Website of Ministry of Health and Population is a stepping stone to unearth new avenues of information concerns of stakeholders and different actors. This website will try to bridge information gap between different actors in regard to the activities of our organization. I welcome you all to provide invaluable feedback and suggestions to make this website beneficial to everyone concerned.

Hon'ble Mr. Upendra Yadav

Information Officer


Sheela Shrestha
Health Education Training Administrator
Phone No: 9841360689

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media