Multilateral Coordination Section

  • बहुपक्षीय सरोकार राख्ने निम्न लिखित विषयवस्तुका सम्बन्धमा सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्ने ।
  • पोषण
  • कृषि क्षेत्र
  • लाईभस्टक क्षेत्र
  • महिला तथा वालबालीका क्षेत्र
  • वातारणीय स्वास्थ्य, खानेपानी, सरसफाई एवं खाद्य पदार्थ
  • प्रदुषण तथा विषदी नियन्त्रण एवं औधोगिक, पेशागत तथा आप्रवासीको स्वास्थ्य
  • सडक दुर्घटना
  • विध्यालय स्वास्थ्य
  • आपतकालीन अवस्थाको व्यस्थापन तथा सञ्चालन
  • सुक्ष्मजिव निरोधक प्रतिरोध रोकथाम
  • श्रम तथा वैदेशिक रोजगारको लागि जानेहरुको स्वास्थ्य
  • स्वास्थ्य पर्यटन आदि
  • स्वास्थ्य सम्बन्धी कार्य गर्ने विभिन्न राष्ट्रियस्तरका गैर सरकारी संघ संंस्थाहरु संग समन्वय कायम गर्ने ।

माननीय मन्त्रीज्यूको कलमबाट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट स्वास्थ्यसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

माननीय श्री उपेन्द्र यादव

सूचना अधिकारी


श्री
सूचना अधिकारी
फोन नं :

सम्पर्क विवरण

  info (@) mohp.gov.np
  +९७७-०१४२६२५४३, ४२६२८०२
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय