Administration Section

  • विभागस्तरका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • विभागस्तरका कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • विभागको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।
  • विभागमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने
  • जिन्सी व्यवस्थापन गर्ने ।
  • विभागीय कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
  • विभागस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।

माननीय मन्त्रीज्यूको कलमबाट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट स्वास्थ्यसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

माननीय श्री उपेन्द्र यादव

सूचना अधिकारी


श्री
सूचना अधिकारी
फोन नं :

सम्पर्क विवरण

  info (@) mohp.gov.np
  +९७७-०१४२६२५४३, ४२६२८०२
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय